{
	"@metadata": {
		"authors": [
			"Bada Kaji",
			"NehalDaveND",
			"Nirjal stha",
			"पर्वत सुबेदी",
			"बडा काजी",
			"राम प्रसाद जोशी",
			"सरोज कुमार ढकाल"
		]
	},
	"mwoauth-prefs-managegrants": "जडान गरिएका अनुप्रयाेगहरू",
	"mwoauth-prefs-managegrantslink": "जडान {{PLURAL:$1|गरिएका $1 एप|गरिएका $1 एपहरू|0=गरिएका एपहरू}} प्रबन्ध गर्नुहोस्",
	"mwoauth-consumer-granttypes": "निवेदन गरिएको अनुदानको प्रकारः",
	"mwoauth-consumer-reason": "कारण:",
	"mwoauth-consumer-email-unconfirmed": "तपाईंको खातामा इमेल ठेगाना प्रमाणित भएको छैन ।",
	"mwoauthconsumerregistration-main": "मुख्य",
	"mwoauthconsumerregistration-stage": "स्थिति",
	"mwoauthconsumerregistration-manage": "व्यवस्थापन गर्नुहाेस्",
	"mwoauthmanageconsumers-main": "मुख्य",
	"mwoauthmanageconsumers-description": "विवरण",
	"mwoauthmanageconsumers-reason": "कारण:",
	"mwoauthlistconsumers-view": "विवरणहरू",
	"mwoauthlistconsumers-status": "स्थिति",
	"mwoauthlistconsumers-navigation": "पथ प्रर्दशन",
	"mwoauthlistconsumers-update-link": "अद्यावधिक उपभोक्ता",
	"oauthmanagemygrants": "जडान गरिएका अनुप्रयोगहरू व्यवस्थापन गर्नुहोस्",
	"mwoauthmanagemygrants-text": "यो पृष्ठले तपाईको खाता प्रयोग गर्न सक्ने कुनै पनि अनुप्रयोगहरूलाई सूचीबद्ध गर्दछ। कुनै पनि त्यस्तो अनुप्रयोगको लागि, यसको पहुँचको दायरा तपाईले आफ्नो तर्फबाट कार्य गर्न अधिकृत गर्दा अनुप्रयोगलाई प्रदान गर्नुभएको अनुमतिहरूद्वारा सीमित हुन्छ। यदि तपाईले आफ्नो तर्फबाट विभिन्न भातृ परियोजनाहरू पहुँच गर्न अनुप्रयोगलाई छुट्टै अधिकार दिनुभयो भने, तपाईले तल प्रत्येक त्यस्तो परियोजनाको लागि छुट्टै कन्फिगरेसन देख्नुहुनेछ।\n\nजडित अनुप्रयोगहरूले ओअथ प्रोटोकल प्रयोग गरेर तपाईको खाता पहुँच गर्छन्। <span class=\"plainlinks\">([https://www.mediawiki.org/wiki/Special:MyLanguage/Help:OAuth जडान गरिएका अनुप्रयोगहरूको बारेमा थप जान्नुहोस्])</span>",
	"mwoauthmanagemygrants-showlist": "जडान गरिएका अनुप्रयोगहरूको सूची",
	"mwoauthmanagemygrants-none": "तपाईको खातामा कुनै पनि अनुप्रयोगहरू जडान भएका छैनन्।",
	"mwoauthmanagemygrants-user": "प्रकाशक:",
	"mwoauthmanagemygrants-description": "विवरण",
	"mwoauthmanagemygrants-wikiallowed": "परियोजनामा अनुमति दिइएको:",
	"mwoauthmanagemygrants-grants": "लागू अनुदानहरू:",
	"mwoauthmanagemygrants-grantsallowed": "अनुदान अनुमति",
	"mwoauthmanagemygrants-applicablegrantsallowed": "लागू हुने अनुदानहरू:",
	"mwoauthmanagemygrants-review": "पहुँच व्यवस्थापन गर्नुहोस्",
	"mwoauthmanagemygrants-revoke": "पहुँच रद्द गर्नुहोस्",
	"mwoauthmanagemygrants-grantaccept": "स्वीकृत",
	"mwoauthmanagemygrants-update-text": "तपाईको तर्फबाट कार्य गर्नको लागि आवेदनलाई दिइएको अनुमतिहरू परिमार्जन गर्न तलको फारम प्रयोग गर्नुहोस्।",
	"mwoauthmanagemygrants-revoke-text": "तपाईको तर्फबाट कार्य गर्नको लागि आवेदनको पहुँच रद्द गर्न तलको फारम प्रयोग गर्नुहोस्।",
	"mwoauthmanagemygrants-confirm-legend": "जडान गरिएका अनुप्रयोगहरू व्यवस्थापन गर्नुहोस्",
	"mwoauthmanagemygrants-update": "अनुदान अद्यावधिक गर्नुहोस्",
	"mwoauthmanagemygrants-renounce": "अधिकार रद्द गर्नुहोस्",
	"mwoauthmanagemygrants-action": "स्थिति परिवर्तन गर्नुहोस्:",
	"mwoauthmanagemygrants-confirm-submit": "पहुँच टोकन स्थिति अद्यावधिक गर्नुहोस्",
	"mwoauthmanagemygrants-success-update": "यस अनुप्रयोगको लागि तपाईको प्राथमिकताहरू अद्यावधिक गरिएको छ।",
	"mwoauthmanagemygrants-success-renounce": "तपाईको खातामा अनुप्रयोगको पहुँच खारेज गरिएको छ।",
	"mwoauthmanagemygrants-basic-tooltip": "''''म यो अनुदान किन अद्यावधिक गर्न सक्दिन?''''\n\nयो अनुदानले तपाईको जडान गरिएको अनुप्रयोगलाई आधारभूत अनुमतिहरू दिन्छ जुन यसलाई राम्रोसँग काम गर्नका लागि आवश्यक पर्दछ। यदि तपाई यो जडान गरिएको अनुप्रयोगलाई यी अधिकारहरू दिन चाहनुहुन्न भने, तपाईले अनुप्रयोगको पहुँच रद्द गर्नुपर्छ।",
	"mwoauth-form-description-onewiki": "नमस्ते $1,\n\nतपाईको अनुरोध पूरा गर्नको लागि, ''' $2 ''' लाई '' $4''मा तपाईको तर्फबाट निम्न कार्यहरू गर्न अनुमति चाहिन्छ:\n\n $5",
	"mwoauth-form-description-allwikis-nogrants": "नमस्ते $1,\n\nतपाईको अनुरोध पूरा गर्नको लागि, ''' $2 ''' लाई तपाईको तर्फबाट यस साइटका सबै परियोजनाहरूमा जानकारी पहुँच गर्न अनुमति चाहिन्छ। तपाईको खातामा कुनै परिवर्तन गरिने छैन।",
	"mwoauth-form-button-approve": "अनुमति दिनुहोस्",
	"mwoauth-form-button-cancel": "रद्द गर्नुहोस्",
	"mwoauth-granttype-normal": "विशेष अनुमति अधिकारको लागि निवेदन गर्नुहोस् ।"
}
